SHARE
काठमाण्डुपाटी · बिहीबार १८ भौ २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

सरकारलाई वर्षमानकाे १८ बुँदे सुझाव: उद्धारदेखि अन्तर्राष्ट्रिय क्षतिपूर्तिको मागसम्म

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुनले बिहीबार सिंहदरबार पुगेर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन्। भेटका क्रममा पुनले रसुवा भोटेकोसी तथा त्रिशूलीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्निर्माणका लागि तत्कालीन र दीर्घकालीन गरी १८ बुँदे सुझाव प्रधानमन्त्री शाहसमक्ष प्रस्तुत गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी