SHARE
काठमाण्डुपाटी · बिहीबार १८ भौ २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

त्रिशुली बाढीमा बाँचेका भिमसेनको आङै सिरिङ्ग हुने कथा

काठमाण्डु–रसुवा कालिका गाउँपालिकाका भिमसेन अधिकारी (ओमप्रसाद) मैलुङस्थित निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजना नजिकै होटल (खाजा पसल) चलाउँथे । १० भदौको बिनाशकारी बाढी आउँदा भिमसेन काममै थिए । बिहान ८ बजेर ५५ मिनेट जाँदा एक गाडी चालकले फोन गरेर त्रिशुलीमा भिषण बाढी आएको र स्याफ्रुबेसी बजार बगाएको सूचना दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी