SHARE
काठमाण्डुपाटी · बिहीबार १८ भौ २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

चीनले नेपालका लागि बनायो ‘माजु’ प्रणालीको विशेष क्लाउड संस्करण

काठमाण्डु– चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नेपालमा गएको विनाशकारी विपद्पछि चीनले उद्धार तथा राहत कार्यमा निरन्तर सहयोग गरिरहेको बताएका छन्। बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै गुओले चीनका मौसम विज्ञान तथा जलस्रोतसम्बन्धी निकायले नेपाली पक्षसँग निरन्तर अनुगमनसम्बन्धी सूचना आदानप्रदान गरिरहेको जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी