SHARE
काठमाण्डुपाटी · बिहीबार १८ भौ २०८३ ०२:३९ AM · 1 मिनेट पढाइ

सिलिण्डरमै ग्यास भरेर काठमाण्डु पठाइँदै

काठमाण्डु – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाण्डु बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाण्डु छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास लैजान थालिएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्यास वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी