SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०४:०९ PM · 1 मिनेट पढाइ

काठमाण्डु आउने मालबाहक सवारीसाधनका लागि नयाँ रुट

काठमाण्डु – पृथ्वी राजमार्गको कृष्णभीरमा त्रिशुलीले सडक कटान गरेपछि अब काठमाण्डु आउने मालबाहक सवारीसाधनका लागि नयाँ रुट तोकिएको छ । बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा बसेको बैठकले उपत्यकामा खाद्यान्न आपूर्ति सुचारु गर्न १२ चक्के मालबाहक सवारीसाधन मकवानपुरको भैँसेबाट त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी