SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०२:३३ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि नेपाली सेनाबाट ३ हजार ९२५ जनाको हवाई उद्धार

काठमाण्डु – भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । नेपाली सेनाका अनुसार बुधबार साँझ ७ बजेसम्म हवाई साधनमार्फत थप ३४ जनाको उद्धार गरिएको छ । यससँगै नेपाली सेनाले हालसम्म हवाई साधनमार्फत २७३ जना विदेशी नागरिकसहित कुल ३ हजार ९२५ जनाको उद्धार गरेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी