SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०२:३४ PM · 1 मिनेट पढाइ

नबिल बैंकको ४ अर्बको ऋणपत्र निष्कासन, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाण्डु– नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ‘५.५% नबिल डिबेञ्चर २०९३’ ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतामा मंगलबार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी