SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

टिमुरेमा बेपत्ता भएकाहरूको निरन्तर खोज तथा उद्धार गर्दै सशस्त्र प्रहरी

काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरे सुनसान बनेको छ । सञ्चारविच्छेद र सडक सञ्जाल टुटेको कारण सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि हाल प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल सक्रिय रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी