SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

आफ्ना देशका नागरिकको उद्धारमा सहयोग गरेको भन्दै चीनले नेपाललाई दियो धन्यवाद

काठमाण्डु– चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएको पहिचान गरिएको बताएका छन्। बुधबार पत्रकार सम्मेलनमा उनले चीनले मंगलबार चीनमा रहेका सम्बन्धित देशका दूतावासलाई समेत यसबारे जानकारी गराएको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी