सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले १ महिनाको पारिश्रमिक बाढीपीडितलाई दिने
धनगढी – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि १ महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन् ।
