SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा सडे–गलेका शवबाट डीएनए नमूना संकलन गर्दै प्रहरी

काठमाण्डु – भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संकलन नहुँदै सडे–गलेका शवको जैविक पहिचानका लागि सरकारले डीएनए नमूना संकलन थालेको छ । बाढीमा परेर मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडे–गलेका शवको डीएनए नमूना संकलन गरिँदैछ । अर्काेतिर आफन्त सम्पर्कविहीन भएका व्यक्तिहरूले पनि डीएनएको नमूना दिइरहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी