SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

विपद्का बेला अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने हुँदैन, सुरुदेखि नै समन्वय गरेका थियौँ : प्रधानमन्त्री

काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले ठूलो विपद्का बेला अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने प्रश्न नै नआउने बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री शाहले आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय भइरहेको बताएका हुन् । उनले भने, ‘प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी