सरकार फिल्डमा नभई सामाजिक सञ्जालमा मात्रै देखियो : भीष्मराज आङदेम्बे
काठमाण्डु– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको राम्रो काममा साथ र समर्थन गर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले यस्तो बताएका हुन् । ‘बाटो बिराउँछ, खबरदारी र प्रश्न पनि छ। खास सहयोग यही होइन ररु प्रलयकारी त्यो बाढी आएको एक साता बितिसक्यो।
