SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

त्रिशुलीमा शव कुहिएर फैलियो दुर्गन्ध, स्थिति भयावह हुन सक्ने चिकित्सकको चेतावनी

काठमाण्डु – गत बुधबार त्रिशुली नदीमा गएको बिनासकारी बाढीमा बगेर ज्यान गुमाएकाहरुको शव सडेपछि बस्तीमा दुर्गन्ध फैलिन थालेको छ । बाढीबाट विस्थापित तटीय क्षेत्रका बासिन्दामा दुर्गन्धसँगै महामारी फैलिन सक्ने त्रास बढेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी