SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्ब ८८ लाख जम्मा

काठमाण्डु– ‘प्रधानमन्त्री दैवी उद्धार कोष’ मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ । आजको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले विपद् व्यवस्थापनका लागि कोषको मौज्दात र निकासा सम्बन्धी विवरण सार्वजनिक गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी