SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

शेयरधनीलाई १० प्रतिशत लाभांश दिन ग्लोबल आइएमई बैंककाे प्रस्ताव

काठमाण्डु– ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी