SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

आज संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले आज बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी