SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

नुवाकोटका बाढी प्रभावित विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी