तीज नजिकिदैं, सुनको भाउ घट्याघट्यै : २४ हजारले सस्तियो
काठमाण्डु– नेपाली बजारमा सुनको भाउ आजपनि घटेको छ । आज सुन तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको हो । यो सँगै ६ दिनमा सुनको भाउ २४ हजार ५ सय रुपैयाँले घटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
