SHARE
कालिका खबर · बुधबार १७ भौ २०८३ ०३:२७ AM · 1 मिनेट पढाइ

काठमाडौंसहित आज यी जिल्लामा छ आकस्मिक बाढीको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा बुधबार बाढीको आकस्मिक बाढीको सम्भावना रहेको छ । रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोसी, त्रिशूली नदी तथा स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ ।