दक्षिण कोरियाबाट आयो अत्याधुनिक उपकरणसहित ४४ जनाको टोली
काठमाण्डु – भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका नौ दक्षिण कोरियाली नागरिकको खोजी गर्न दक्षिण कोरियाले ४४ सदस्यीय विपद् राहत टोली नेपाल पठाएको छ। टोली बुधबार बिहान काठमाण्डु आइपुगेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
