SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०१:२९ AM · 1 मिनेट पढाइ

कोशी र कर्णालीमा वर्षाको सम्भावना, नदीहरूमा पानीको सतह बढ्दै

काठमाण्डु – कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा मध्यमसम्मको वर्षा भइरहेको छ । गण्डकी प्रदेशका धेरैजसो ठाउँ तथा बागमती र लुुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी