SHARE
काठमाण्डुपाटी · मङगलबार १६ भौ २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रकम निकासा, कुन पालिकामा कति ?

काठमाण्डु – सरकारले बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रकम निकासा गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा बसेको बैठकले रकम निकासाको निर्णय गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको मध्येबाट १ अर्ब रकम निकासा गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी