SHARE
काठमाण्डुपाटी · मङगलबार १६ भौ २०८३ ०२:५० PM · 1 मिनेट पढाइ

बाढी पीडितलाई १५ लाख सहयोग गर्ने हर्क साम्पाङको पार्टीको निर्णय

विराटनगर – अध्यक्ष हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रसुवामा आएको बाढीका पीडितहरूका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । सुनसरीको धरानमा बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री राहत कोषमा पार्टी कोषबाट १५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता सत्य घलेले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी