SHARE
काठमाण्डुपाटी · मङगलबार १६ भौ २०८३ ०१:१० PM · 1 मिनेट पढाइ

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत मिङबिच भेटवार्ता

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदूत माओ मिङबिच सभापतिको बुढानिलण्ठस्थित निवासमा बुधबार दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दु:ख व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी