SHARE
काठमाण्डुपाटी · मङगलबार १६ भौ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

रसुवा बाढीबारे राष्ट्रिय सभाबाट विशेष प्रस्ताव पारित

काठमाण्डु – राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभामा अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका हुन्, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको छ । भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी