SHARE
काठमाण्डुपाटी · मङगलबार १६ भौ २०८३ १०:३० AM · 1 मिनेट पढाइ

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

उदयपुर – जिल्लाको त्रियुगा नगरपालिका–८ झोडास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा त्रियुगा नगरपालिका–८ चुहाडे झोडा बस्ने ६१ वर्षीय भरत बस्नेत समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चुहाडेबाट खटिएको प्रहरी टोलीले नगद १५ हजार ६६५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी