SHARE
काठमाण्डुपाटी · मङगलबार १६ भौ २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

बेत्रावतीको एकै घरभित्र २४ वटा शव !

नुवाकोट – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा खोज कार्य गर्दा प्रहरीले ड्रोन क्यामेरामा १ वटा शव देख्यो । ड्रोनको क्यामेरामा कैद भएको विवरणको आधारमा प्रहरीको उद्धार तथा खोज टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्‍यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी