SHARE
काठमाण्डुपाटी · सोमबार १५ भौ २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

‘सुखदुःखका साथी हौँ, सधैँ नेपालसँगै उभिन्छौँ’ : राजनाथ सिंह

काठमाण्डु– भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीस्थित नेपाली राजदूतावास पुगेर भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति भारत सरकार तथा भारतीय जनताका तर्फबाट गहिरो दुःख व्यक्त गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी