SHARE
काठमाण्डुपाटी · सोमबार १५ भौ २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

सिक्किमले पठायो राहत

काठमाण्डु –भारतको सिक्किम राज्य सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न चिकित्सक तथा स्वयंसेवकसहित ३५ सदस्यीय राहत टोली नेपाल पठाएको छ । बाढी प्रभावितका लागि आवश्यक औषधि, कपडा तथा खाद्यान्नलगायत राहत सामग्री लिएर नेपाल पठाइएको मुख्यमन्त्री पीएस गोलेले जनाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी