SHARE
काठमाण्डुपाटी · सोमबार १५ भौ २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

रसुवागढी जलविद्युत् आयोजनामा कोही नभेटिएपछि फर्कियो सेनाको उद्धार टोली

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी