जेनजी आन्दोलनका कार्यक्रम स्थगित
काठमाण्डु – कमन जेन–जी नेपालले भदौ २३ गते तयष् गरेको जेनजी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । संघर्षका कार्यक्रम फिर्ता लिदै जेनजी युवाहरू अब बाढी प्रभावित क्षेत्रमा पीडितको सहयोगमा जुटने प्रतिबद्धता व्यक्त गरेका छन् ।
