SHARE
काठमाण्डुपाटी · सोमबार १५ भौ २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

एसीसी प्रिमियर कप : नेपालले बहराइनलाई ७ विकेटले हरायो

काठमाण्डु– एसीसी पुरुष प्रिमियर कपमा नेपालले बहराइनमाथि ७ विकेटको फराकिलो जित निकालेको छ । बहराइनले दिएको ८८ रनको लक्ष्यलाई नेपालले २१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । मलेसियाको वाईएसडी युकेएम क्रिकेट मैदान, बङ्गीमा भएको खेलमा नेपालका लागि ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहँदा रोहित पौडेलले १९, आसिफ शेखले १९ रन जोडे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी