SHARE
काठमाण्डुपाटी · सोमबार १५ भौ २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

कांग्रेस सभापति थापा बाढी प्रभावित क्षेत्रको भ्रमणमा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार बाढी प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । थापाले बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न र थप राहत तथा उद्धारका लागि आवश्यक पहल गर्न बाढी प्रभावित क्षेत्र प्रस्थान गरेका हुन् । उनले रसुवा, नुवाकोट धादिङका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी