SHARE
काठमाण्डुपाटी · सोमबार १५ भौ २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

तिब्बतको ताल सुक्यो, तर जोखिम अझै कायमै

काठमाण्डु – तिब्बतको सिजाङ स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा बनेको ताल करिब पूर्ण रूपमा सुकेको छ । तर तालमा मिसिने नेपालको नदीमा बनेको ठूलो कटान खाल्डो र तालभन्दा तलतर्फ रहेका तीनवटा जलमग्न क्षेत्रमा अझै ठूलो जोखिम रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी