SHARE
काठमाण्डुपाटी · सोमबार १५ भौ २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ सनाखत

काठमाण्डु – रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी