जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाण्डु – जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी ललितपुरको गोदावरी नगरपालिका–४ बस्ने २९ वर्षीय पुरूषोत्तम पहारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
