SHARE
काठमाण्डुपाटी · आइबार​ १४ भौ २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

विपद्को मौकामा देखा पर्नसक्ने अपराध र सुरक्षा चुनौती रोक्न के गर्दैछ प्रहरी ?

काठमाण्डु – रसुवा बाढीपश्चात् उत्पन्न विषम परिस्थितिमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी सक्रिय भएको छ । सुरक्षाकर्मीहरू विपद्को समयमा खोज तथा उद्धारमा व्यस्त रहने र प्रभावित क्षेत्रमा रहेको त्रासको अवस्थामा लुटपाट चोरी, ठगी जस्ता आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले नेपाल प्रहरी थप सक्रियताका साथ लागिपरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी