विनाशकारी बाढीमा उद्धार तथा खोज कार्यको लागि ७ हजार ८९४ जना प्रहरी परिचालन
काठमाण्डु – भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ८९४ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।
