SHARE
काठमाण्डुपाटी · आइबार​ १४ भौ २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी साझा समस्या हो, साझा विपद् हो भन्ने कुरा सरकारले बुझोस् : अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी–त्रिशूलीमा आएको बाढीलाई साझा समस्या र साझा विपद्का रूपमा बुझ्न सरकारलाई आग्रह गरेका छन् । एमाले महासचिव शंकर पोखरेल सहितको टोलीले नुवाकोट, रसुवा लगायतका स्थानको स्थलगत अवलोकनपछि गरेको अध्ययन प्रतिवेदन ग्रहण गर्ने कार्यक्रममा ओलीले सरकारले एक्लै श्रेय लिन खोज्दा चुकिरहेको आरोप लगाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी