SHARE
काठमाण्डुपाटी · आइबार​ १४ भौ २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

बाढी अपडेट : २५ सय जना सम्पर्कविहीन, ८ हजार ७३० जनाको उद्धार

काठमाण्डु– रसुवाको भोटेकोसीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपछि अझै २ हजार ५०२ जना सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो २ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीमा बेपत्ता भएकामध्ये  ७६८ जनाको शव फेला परेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी