SHARE
काठमाण्डुपाटी · आइबार​ १४ भौ २०८३ ०४:४९ AM · 1 मिनेट पढाइ

भोटेकोसी बाढी : मृतकको संख्या ७३४ पुग्यो, २४ भन्दा बढी अझै सम्पर्कविहीन

काठमाण्डु – भोटेकोसी नदीमा आएको भीषण र विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ । आइतबार बिहान ९ बजेसम्म ७३४ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै शव चितवनमा भेटिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी