SHARE
काठमाण्डुपाटी · आइबार​ १४ भौ २०८३ ०३:२४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : विपद्मा नेपाललाई अन्तर्राष्ट्रिय साथ

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो धनजनको क्षति भएको छ । सरकार उच्च प्राथमिकताका साथ खोज, उद्धार, राहत तथा पुनस्थापनामा जुटिरहेको छ । यस्तो विषम अवस्थामा स्वदेश र विदेश तथा विभिन्न संस्था र व्यक्तिबाट सरकारलाई सहयोग प्राप्त हुन थालिसकेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी