कृष्णभीरमा सडक भासिँदा काठमाण्डु-मुग्लिन सडक बन्द
काठमाण्डु – भोटेकोशीमा आएको बाढीले सडक कटान गरेपछि काठमाण्डु–मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भासिएको हो । त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिए।
