SHARE
काठमाण्डुपाटी · आइबार​ १४ भौ २०८३ ०२:०७ AM · 1 मिनेट पढाइ

त्रिशूलीको जलसतह बढ्यो, नारायणी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह (सूचनासहित)

काठमाण्डु – रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीको जलसतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ७ बजे धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह करिब ३ मिटर बढेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी