SHARE
काठमाण्डुपाटी · शनिबार १३ भौ २०८३ ०२:२६ PM · 1 मिनेट पढाइ

रसुवा बाढी प्रभावित ७ हजार ५१४ जनाको उद्धार, ५ अर्ब आर्थिक सहयोग संकलन

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा नेपाल सरकारले उद्धार, उपचार, राहत तथा पुन:स्थापनाका कामलाई तीव्र बनाएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी