SHARE
काठमाण्डुपाटी · शनिबार १३ भौ २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित बालबालिकालाई अनुमति विना संरक्षणमा राख्न रोक

काठमाण्डु – राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति विना बालगृह वा अस्थायी संरक्षण केन्द्रमा राख्न रोक लगाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी