SHARE
काठमाण्डुपाटी · शनिबार १३ भौ २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

चितवनको जंगलमा खाल्डो खनेर शव व्यवस्थापन, आफन्तसँग डीएनए मिलेमा जिम्मा लगाइने

काठमाण्डु – भोटेकोशीको विनाशकारी बाढीमा बगेर चितवन पुगेका सयौँ शवलाई व्यवस्थापन गर्न जंगलमा खाल्डो खनेर सुरक्षित गरिने भएको छ । नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवहरूको व्यवस्थापन सुरु गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी