कम्बोडिया, अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका र लाओसका संसद् प्रमुखलाई सहयोगको अपिल
कम्बोडिया – इन्टरपार्लियामेन्ट्री स्पिकर्स कन्फ्रेन्समा सहभागी हुन कम्बोडिया गएका राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न देशका सभामुखसँग भेट गरी नेपाललाई सहयोग गर्न अपिल गरेका छन् ।
