SHARE
काठमाण्डुपाटी · शनिबार १३ भौ २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

त्रिशूली थ्रि–ए सुरुङ खोल्न भारतीय टोली खटियो, चिनियाँ टोली पुग्दै

काठमाण्डु– त्रिशूली थ्रि–ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन गरिएको छ। चिनियाँ उद्धार विशेषज्ञ टोली पनि नेपाल आउने तयारीमा रहेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय टोलीले उद्धार कार्यमा प्राविधिक सहयोग गर्न थालिसकेको जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी